• vacancy ad
  • रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

  • Ad Space available
  • काठमाडौं। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन्।

    सरकारले उनको क्रियाकलापमा प्रश्न उठाउँदै स्पष्टीकरण सोधेको थियो। त्यसको जवाल नदिइ उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरण सोधेको भन्दै राजीनामा घोषणा गरेका हुन्।

    ad space

    अहिलेको सरकारलाई विकास विरोधी र जनविरोधी भन्दै यस्तो सरकार अन्तर्गत गरेर पदीय जिम्मेवारी निभाउन नसकिने भन्दै राजीनामा दिएको बताएका छन्। उनी केपी शर्मा ओली हटेर शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेदेखि नै सरकारविरूद्ध सामाजिक सञ्जालमा लेखेपछि सरकारले उनलाइ स्पष्टीकरण सोधेको थियो।

  • ad space
  • सिफारिस