• vacancy ad
  • अविश्वास प्रस्ताव जसरी पनि टेबल हुन्छ : सभामुख घर्ती

  • Ad Space available
  • लुम्बिनी प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सत्ता पक्षले बहिस्कार गरे पनि अविश्वासको प्रस्ताव जसरी पनि टेबल हुने बताएका छन् । उनले निर्वाचन प्रक्रियामा मतदाता वा उम्मेदवार नआउँदैमा निर्वाचन प्रक्रिया नरोकिने बताएका हुन् ।

    उनले भने, ‘विश्वासको मत लिने र अविश्वासको प्रस्तावमाथि छलफल हुने प्रक्रिया आफैंँमा निर्वाचन प्रक्रिया हो कुनै पनि निर्वाचनमा एउटा उम्मेदवार अनुपस्थिति हुन्छ भनेर वा मतदातम आउन्न भनेर निर्वाचन प्रक्रिया रोकिँदैन ।’

    ad space
  • ad space
  • सिफारिस