• vacancy ad
  • मेस्सी दुई वर्षका लागि फ्रान्सेली क्लब पीएसजीमा अनुबन्धित

    lioenal messi
  • Ad Space available
  • काठमाडाैं। अर्जेन्टिनी स्टार लियोनल मेस्सी २ वर्षका लागि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन्।

    हालै बार्सिलोनाबाट अप्रत्यासित रूपमा बाहिरिएका मेस्सी र पीएसजीबीच २ वर्षको सम्झाैता भएको हो।

    ad space

    दुवै पक्ष सहमत भएमा सम्झाैता थप गर्न सकिने समेत उल्लेख गरिएको छ। उनले प्रतिसिजन करिब ३५ मिलियन तलब पाउनेछन्। सम्झाैता भएपछि मेस्सी अब केही घन्टापछि पेरिस पुग्नेछन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय