• vacancy ad
  • आज प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

  • Ad Space available
  • काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । 

    आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएका बेधेयक नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल टेबुल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 
     

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय