• vacancy ad
  • मन्त्रिपरिषद् बैठक बस्दै

  • Ad Space available
  • मन्त्रिपरिषद्को आज दिउँसो ३ बजे बालुवाटारमा बैठक बस्ने भएको हो । सरकार गठन गरेको एक महिना बित्दा पनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

    देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन् । अब मन्त्रिपरिषद् पनि विस्तार हुने बताइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको एक महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । देउवाले असार २९ गते शपथ लिएका थिए ।

    ad space
  • ad space
  • सिफारिस