• vacancy ad
  • संक्रमण बढेपछि सीसीएमसीसँग छलफल गर्दै उपत्यकाका प्रजिअहरू

  • Ad Space available
  • ्करोना भाइरस संक्रमण र मृत्युदर बढेपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गर्ने भएका छन् ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको पछिल्लो अवस्थाका बारेमा सीसीएमसीसँग छलफल हुन लागेको बताए । सीसीएमसीसँगको छलफल सकिएलगत्तै तीन प्रमुख जिल्ला अधिकारहरूको बैठक पनि बस्ने तयारी छ ।

    ad space

    साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रहरूलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले जनाए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय