• vacancy ad
  • ओलम्पिकका सबै खेल सकिए, अन्तिम दिन चीनलाई उछिन्दै अमेरिका पहिलो

  • Ad Space available
  • काठमाडाैं। खेलकुदको कुम्भमेला टोकियो ओलम्पिकमा सबै खेलका सबै स्पर्धा सकिएका छन्।

    पदक तालिकाका पहिलो दिनदेखि नै शीर्ष स्थानमा रहेको चीनलाइ अमेरिकाले अन्तिम दिन उछिन्दै शीर्ष स्थानमा रहन सफल भयो।

    ad space

    अमेरिका ३९ स्वर्ण, ४१ रजत र ३३ काश्यसहित कुल ११३ पदकका साथ शीर्ष स्थानमा रह्यो। दोस्रो स्थानमा रहेको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्य गरी कुल ८८ पदक जित्यो। चीनले अन्तिम दिन स्वर्ण पदक जित्न सकेन ।

    जापान २७ स्वर्ण, १४ रजत र १७ काश्यसहित कुल ५८ पदकका साथ तेस्रो स्थानमा रह्यो भने चाैथो भएको बेलायतले २२ स्वर्ण, २१ रजत र २२ काश्य पदक जितेको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय