भारतीय कांग्रेस नेता राहुल गान्धीको ट्विटर अकाउन्ट अस्थायी रूप ब्लक भएको छ । ट्विटरले अकाउन्ट ब्लक गरेका कारण उनले नयाँ ट्विट गर्न पाएका छैनन् ।
भारतीय कांग्रेसले शनिबार राति यसबारे जानकारी दिएको हो ।
कांग्रेसल लेखेको छ, ‘राहुल गान्धीको ट्विटर अकाउन्ट अस्थायी रुपमा सस्पेन्ड गरिएको छ । यसलाई रिस्टोर गर्ने प्रक्रिया जारी छ । अहिलेसम्म उनी अरू सामाजिक सञ्जालमार्फत मानिसहरूसँग जोडिएका छन् ।’
सिफारिस
लोकप्रिय



