• vacancy ad
  • चीनले नेपाललाई झण्डै १ अर्ब बराबरको स्वास्थ्य सामग्री दिने

  • Ad Space available
  • काठमाडौं । चीनले नेपाललाई करिब ९२ करोड रुपैयाँको स्वास्थ्य सामग्री तथा उपकरण सहयोग गर्ने भएको छ ।
    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ महामारी रोकथाम र आर्थिक पुनरुत्थानका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य बढाउनुपर्ने बताए ।
    चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकाका विदेशमन्त्रीसँगको छलफलमा नेपाललाई कोरोना महामारीविरुद्धको लडाइमा सो सहयोगको घोषणा गरेका हुन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय