• vacancy ad
  • जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु

  • Ad Space available
  • काठमाडौँ । बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ।

    चट्याङ लाग्दा बेहुलासहित केही व्यक्ति गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

    जन्ती लिएर बेहुलीको घर गइरहेको बेला चट्याङ लागेको हो। चट्याङले १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ।

    सिफारिस
    लोकप्रिय