काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
८ हजार ४०२ जनाको पीसीआर परीक्षणमा १ हजार ९८१ र ४ हजार २३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन्।
सिफारिस
लोकप्रिय