• vacancy ad
  • उपत्यकामा निशेधाज्ञ, यी कार्य गर्न छैन रोक

  • Ad Space available
  • कोरोना संक्रमण तिब्ररुपमा बढेपछि काठमाडौं उपत्यकामा निशेधाज्ञा लगाइएको छ । १६ बैशाखदेखि लगाइएको निशेधाज्ञाको कारण सबै क्षेत्र प्रवाहित हुनेछन् । यद्यपि कतिपय सेवा आंशिक र कतिपय सेवा भने पूर्ण रुपमा खुला रहेने छ ।

    के-के गर्न पाइन्छ

    ad space
    • अत्यावश्यकबाहेक सेवा
    • एम्बुलेन्स, शव बाहन, प्रेसको गाडी चल्न पाउने
    • बैंक तथा वित्तीय संस्थाले मापदण्ड पालना गरेर कम जनशक्तिमा काम गर्नुपर्ने
    • सरकारी कार्यालयले पनि मापदण्ड पालना गरेर खोल्न पाउने
    • खाद्यान्न, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसल निश्चित समयसम्म खोल्न पाइने
    • होटल तथा रेष्टुरेन्टले होम डेलिभर गर्न पाउने
      यी सेवा बाहेक भने अत्वाश्यक काम बाहेक सर्वसाधरणलाई बाहिर निस्कन पनि रोक लगाइएको छ ।
  • ad space
  • सिफारिस
    लोकप्रिय