काठमाडौँ । सत्तारूढ गठबन्धनको बैठक आज (बिहीबार) बिहानै बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालय स्रोतका अनुसार बैठक अहिले बिहान साढे ८ बस्ने भएको हो। गठबन्धनका शीर्ष नेताहरू सहभागी हुने बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल हुने स्रोतले जनाएको छ।
आजको बैठकमा कुन पार्टीले कुन कुन मन्त्रालय पाउने तथा को मन्त्री बनाउने भन्नेबारे छलफल हुने बताइएको छ।
सिफारिस
लोकप्रिय