• vacancy ad
  • लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

  • Ad Space available
  • काठमाडौं। लुम्बिनी र गण्डकीका नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    राष्ट्रपति कार्यालय शीतल निवासमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमानसिंह गुरुङले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    ad space

    शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र मन्त्रीहरु सहभागी थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय