
कोरोना सङ्रमण उच्चगतिमा फैलिएपछि
कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बोलाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि बैठक बोलाइएको हो । सरकारले देशभर एकैपटक लकडाउन नगर्ने नीति लिएको यसअघि परराष्ट्र मन्त्रीले बताइसकेका छन् । तर, स्वास्थ्य मापदण्डमा भने कडाइ गरिने उल्लेख गरिएको छ ।
।
कोरोनाको दोस्रो लहर भयावह बन्न सक्ने भएकाले कडाइका साथ स्वास्थ्य मापदण्ड लागु गर्न प्रधानमन्त्रीले निर्देशन दिएको परराष्ट्रमन्त्री प ज्ञवालीले बताएका छन् ।
सिफारिस