• vacancy ad
  • सूर्य थापाले पनि गरे भीम रावलको प्रशंशा

  • Ad Space available
  • काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको जहिले आलोचना मात्र गर्ने सूर्य थापाले यसपटक प्रशांस गरेका छन्।

    ‘म ढलेको होइन, प्रचण्डको एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ– भीम रावल,’ एमाले केन्द्रीय सदस्य थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चार वर्षयताकै सबभन्दा सही र यथार्थ भनाइ।’

    ad space
  • ad space
  • सिफारिस