• vacancy ad
  • उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

  • Ad Space available
  • काठमाडौं। उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ।

    ad space

    सत्ता गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति भइनसकेका बेला देउवाले आफ्नो पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय