• vacancy ad
  • टोकियो ओलिम्पिकको पहिलो स्वर्ण चीनलाई

  • Ad Space available
  • एजेन्सी। टोकियो ओलिम्पिक्सको पहिलो स्वर्ण पदक चिनियाँ एअर राइफल शुटर याङ चियानले जितेकी छन्।

    उनले १० मिटर एअर राइफल शुटिङ प्रतिस्पर्धामा स्वर्ण पदक जितेकी हुन्।

    उद्घाटन समारोहकै दिन फेन्सिङ, जुडो र भारोत्तोलनसहित १० अरू खेल प्रतिस्पर्धा भएका थिए।

    सिफारिस
    लोकप्रिय