• vacancy ad
  • प्रतिनिधि सभाको बैठक बस्दै, यी हुन् सम्भावित कार्यसूची

  • Ad Space available
  • काठमाडौं । संघीय संसद प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्ने छ । 

    आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई दलका नेताहरुले बधाई एवं शुभकामना दिने कार्यसूची रहेको छ । 

    ad space

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदन पेश गर्ने र राज्य व्यवस्था तथा सुशासन समितिको कारागार विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७८ पेश गर्ने कार्यसूची रहेको छ । 

    No description available.
  • ad space
  • सिफारिस
    लोकप्रिय