

काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ७ बजेर ६ मिनेटमा भूकम्पको धक्का आएको हो।
भूकम्प भक्तपुरकाे सल्लाघारी केन्द्र बनाएर गएकाे हाे र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो।
सिफारिस
लोकप्रिय