• vacancy ad
  • केपी ओलीले माधव नेपाललाई भने– आउनुहोस् मिलेर काम गरौं

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताहरुलाई मिलेर काम गर्न आव्हान गरेका छन् ।

    उनले पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बाटो बिराएका नेताहरुलाई माफी दिने भन्दै मिलेर काम गर्न आग्रह गरेका हुन्।

    ad space

    उनले अघि भने, ‘जे सुकै भएको होस् । आउनुस् मिलेर काम गरौं ।’

    उनले आफूहरुको विजययात्रालाई कसैले रोक्न नसक्ने भन्दै राजनीति अझै जितेर जाने दाबी गरे ।

    अध्यक्ष ओलीले भने, ‘को कहाँ भन्ने र पद तथा स्वार्थका कुरा छाडिदिउ । बाटो विराएका भड्किएका साथीहरुलाई भन्न चाहन्छु । आउनुस मिलेर काम गर्नुस्।’

  • ad space
  • सिफारिस
    लोकप्रिय