• vacancy ad
  • प्रचण्डनिवासबाट झलनाथ खनाललाई देउवाको फोन

  • Ad Space available
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा उपचाररत नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग टेलिफोन वार्ता गरेका छन्।

    नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवा मंगलबार अपराह्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीतालाई भेट्न खुमलाटार पुगेका थिए।

    ad space

    त्यसक्रममा प्रचण्डले खनाललाई फोन गरेका थिए। सोही क्रममा देउवाले संवाद गरेका थिए। उनले खनालको स्वास्थ्यलाभको कामना गर्दै स्वास्थ्यउपचारको खर्च सरकारले बेहोर्ने बताएका थिए।

  • ad space
  • सिफारिस
    लोकप्रिय