• vacancy ad
  • चार दिनदेखि हराइरहेका युवक मृत फेला

  • Ad Space available
  • काठमाडौँ । तनहुँमा एक युवकको शव फेला परेको छ। असार २९ गतेदेखि हराइरहेका भानु नगरपालिका–१३ का २४ वर्षीय गोपाल गुरुङको शव मादी नदीमा फेला परेको जिल्ला समन्वय समिति तनहुँका सदस्य एवं प्रवक्ता गलबहादुर गुरुङले जानकारी दिए।

    व्यास नगरपालिका–७ दुलेपानीस्थित मादी नदीमा गुरुङको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव सनाखत गरेर परिवारलाई बुझाइएको गुरुङले जानकारी दिए।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय