• vacancy ad
  • देशभर थप २,४४५ जनामा संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

    ad space

    पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय