• vacancy ad
  • एमाले नेता भीव रावलले दिए सांसदबाट राजीनामा

  • Ad Space available
  • काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्।

    अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित रावलले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा राजीनामा घोषणा गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवालाइ प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गरेका रावलले विश्वासको मत लिनुअघि राजीनामा दिएका हुन्।

    ad space

    कांग्रेसका सभापति देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेस गर्दा हस्ताक्षर गरेका एमालेका २६ सांसदमध्ये रावल एक हुन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय