• vacancy ad
  • एमालेको दशाैँ महाधिवेसन तयारी, जिम्मेवारी हेरफेर

  • Ad Space available
  • नेकपा एमाले दशाैँ महाधिवेसनको तयारीमा जुटेको छ । महाधिवेसनको लागि २६४ सदस्यीय आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ ।
    माधव नेपाल पक्षधरलाई पूर्णत पन्छाएर अरूलाई जिम्मेवारी दिइएको छ ।

    नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो ।

    ad space

    अध्यक्ष केपी शर्मा ओली स्कूल विभाग प्रमुख र महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज तोकिएका छन् ।

    विष्णु पौडेल संगठन विभाग प्रमुख भएका छन् । रामबहादुर थापा ‘बादल’ वागमती प्रदेश इन्चार्ज तथा राष्ट्रिय सुरक्षा प्रवर्द्धन विभागको प्रमुख बनेका छन् ।

  • ad space
  • सिफारिस