• vacancy ad
  • बढ्यो विप्लवको सक्रियता : वैद्यसँग पनि भेटवार्ता

  • Ad Space available
  • काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ ।

    शनिबार वैद्यलाई भेट्न विप्लव उनकै निवास पुगेका थिए । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । वैद्य र विप्लव यसअघि एउटै पार्टीमा थिए ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय