• vacancy ad
  • ‘फूलकुमारी’मा पलसँग श्री पाण्डेको रोमान्स

  • Ad Space available
  • संगीतकार राजनराज शिवाकोटीको नयाँ गीत ‘फूलकुमारी’ रिलिज भएको छ । गीतमा डिआर. प्रकाश पौडेलको शब्द रहेको गीतमा राजनाराजको संगीत तथा स्वर सुन्न सकिन्छ ।

    राजनराज सरल शब्दहरुको प्रयोगमा माहिर मानिन्छन् । यस गीतमा प्रेमिकालाई फकाउन प्रयोग हुने शब्दावलीको भरमार प्रयोग गरिएको छ ।

    ad space

    समाचारवालीको रुपमा चर्चित श्री पाण्डे र अभिनेता पल शाहको रोमान्स समावेश भिडियोलाई सरिन पोखरेलले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

  • ad space
  • सिफारिस