• vacancy ad
  • अत्यधिक वर्षापछि युरोपमा बाढीबाट १०८ जनाको मृत्यु

  • Ad Space available
  • एजेन्सी। अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा ९३ जनाको मृत्यु भएको छ। यससँगै प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको छ।

    बाढीपहिरोबाट सबैभन्दा धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ।

    जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीबाट सबैभन्दा बढी प्रभावित बनेको छ। सो स्थानमा ४३ जनाको मृत्यु भएको बताइएको छ।

    सिफारिस
    लोकप्रिय