• vacancy ad
  • एमाले संसदीय दलको बैठकमा माधव नेपाल पक्ष अनुपस्थित

  • Ad Space available
  • काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा बसिरहेको छ । संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने सहभागी भएका छैनन्।
    साउन ३ गतेदेखि सुरु हुने संसदको बैठकमा पार्टीले खेल्ने भूमिकाका विषयमा छलफल भइरहेको बताइएको छ ।
    केपी शर्मा ओली सरकारबाट बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय