• vacancy ad
  • नवनियुक्त चार मन्त्रीले लिए शपथ

  • Ad Space available
  • काठमाडाैं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद गठन गरेका छन्।

    नेपालको संविधानको धारा ७६ (५) अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुई/दुई जना मन्त्री नियुक्त गरेका हुन्।

    ad space

    नवनियुक्त मन्त्रीहरुमा गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल छन्।

    नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराएकी छन्।

  • ad space
  • सिफारिस
    लोकप्रिय