• vacancy ad
  • देउवा सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, कानुनमा कार्की

  • Ad Space available
  • काठमाडाैं। काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा बालकृष्ण खाँण गृहमन्त्री बन्ने भएका छन्। काँग्रेस संसदीय दलका प्रमुख सचेतक खाँण देउवाका विश्वासपात्रका रूपमा चिनिन्छन्।

    यस्तै देउवाले ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाउने तयारी छ।

    आजै देउवाको शपथ ग्रहणपछि मन्त्रीहरूको शपथग्रहण हुनेछ।

    सिफारिस
    लोकप्रिय