• vacancy ad
  • स्थगित भयो एमाले स्थायी कमिटी बैठक

  • Ad Space available
  • नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएपछि बैठक स्थगित भएको हो ।

    एमालेको स्थायी कमिटी बैठक आज दिउँसो १ बजेलाई बोलाइएको थियो । पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ओलीले २ बजे सम्बोधन गर्नुपर्ने कारण बैठक स्थगित भएको जानकारी दिए ।

    ad space

    यता झलनाथ-नेपाल पक्षले पनि आज बैठकको वातावरण नभएकाले स्थगित गर्नुपर्ने धारणा सार्वजनिक गरेको थियो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय