• vacancy ad
  • बालुवाटार छोड्नुअघि ओलीले देशवासीलाई सम्बोधन गर्ने

  • Ad Space available
  • केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

    सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि उत्पन्न परिस्थितिका बारेमा ओलीले सम्बोधन गर्ना लागेका हुन् ।

    ad space

    सर्वोच्चको फैसला कानुनी र संवैधानिक नभई राजनीतिक ढंगले आए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प नरहेको एमालेको ठहर छ । ओलीले आजको सम्बोधनमा फैसला तथा अहिलेसम्म सरकारका गरेका काम तथा आगामी विषयमा समेत आफ्नो धारणा देशवासीसामू तयारी गरेका हुन् ।

    सम्बोधनको तयारी भए पनि कति बजे भन्ने तय नभएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले बताए ।

  • ad space
  • सिफारिस
    लोकप्रिय