• vacancy ad
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • Ad Space available
  • काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

    अहिले केहीबेरपछि उपलब्ध सदस्यहरुलाई बैठकका लागि बोलाइएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए ।

    ad space

    आजको बैठकमा सरकारमा जाने नेताहरुका बारेमा छलफल गर्ने छ । आज देउवा नेतृत्वको सरकारमा कोको मन्त्री भन्ने टुंगो लगाइने पनि बताइएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय