

काठमाडौं । केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभा विघटनको फैसला उल्टिएपछि दुवै जना नैतिक संकटमा छन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले सर्वाेच्चको फैसलाको विरोध गरेको छ ।
तर, फैसला कार्यान्वयन गर्ने पनि बताएको छ । ओलीले हिजो पार्टीको स्थायी कमिटी बैठक पनि राखे । त्यसलगत्तै उनी राष्ट्रपति निवास शीतलनिवास प्रस्थान गरे । उनीहरुबीच के कुरा भयो बाहिरिएको छैन ।
सिफारिस