• vacancy ad
  • देउवाको प्रतिक्रिया– सर्वोच्च अदालतको फैसला ऐतिहासिक

  • Ad Space available
  • काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएकाे प्रतिक्रिया दिएका छन्।

    प्रतिनिधिसभा पुनर्स्थापना गर्दै २८ घन्टाभित्र प्रधानमन्त्री नियक्त गर्न सर्वोच्चले आदेश दिएपछि प्रतिक्रिया दिँदै उनले सर्वोच्चले संविधान विपरीत चालिएको कदम सच्याएको बताएका छन्।

    ad space

    संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ। उनले संक्षिप्त प्रतिक्रिया दिँदै निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको उल्लेख गरेका छन्।’

  • ad space
  • सिफारिस