• vacancy ad
  • माधव नेपालले फेरि भने : कार्यदलले गरेको सहमति मान्य छैन

  • Ad Space available

  • काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले गएराति भएको १० बुँदे सहमतिप्रति आफ्नो सहमति नभएको बताएका छन् ।

    कार्यदलले गरेको सहमतिको प्रस्ताव आफूलाई मान्य नभएको र अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम नहुने बताएका छन् । उनले आफू निकट नेताहरुसँग आफ्नो सहमति नभएको बताएका थिए ।

    ad space

    ‘त्यसमा मेरो सहमति छैन, अदालतको फैसला प्रभावित पार्नेगरी कुनै काम हुँदैन,’ उनको भनाइ उद्धृत गर्दै नेपाल निकट एक नेताले भने,’बाहिर बाहिर सहमति गरेर हुन्छ रु भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभयो ।’

  • ad space
  • सिफारिस
    लोकप्रिय