काठमाडौँ । कोपा अमेरिका फुटबलको फाइनल खेलमा अर्जेन्टिनाले अग्रता लिएको छ । खेल सुरु भएको २२ औँ मिनेटमा अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले गोल गरेका हुन् ।
उनको गोलसँगै अर्जेन्टिनाले अग्रता लिएको छ । खेलमा पनि अर्जेन्टिनाले दबाब बढाएको छ ।