काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक हिजाे पनि विना निष्कर्ष सकिएको छ । सिंहदरबारमा बसेको बैठकमा ठोस सहमति नभई नेताहरु बाहिरिएका हुन् । यद्यपी अाज सहमति हुने र विवाद समाधान हुने कार्यदल सदस्य गोकर्ण बिष्टले जानकारी दिए ।
उनका अनुसार बैठकमा सकारात्मक छलफल भएको र अाज फेरि बस्ने गरी बैठक स्थगित भएको छ । अाज सहमति भएको सुखद समाचार सुन्न पाइने भनेपनि उनले कुन कुन बुदाँमा कुरा मिलेको हो रु भन्नेबारे खुलाएनन् ।
सिफारिस
लोकप्रिय