• vacancy ad
  • थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

  • Ad Space available
  • काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५३० पीसीआर परीक्षणमा १३५३ र ३ हजार ८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।

    ad space

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् ।

  • ad space
  • सिफारिस
    लोकप्रिय