• vacancy ad
  • अब चल्ने छैनन् चाैथो चरणको रियाल

  • Ad Space available
  • अब कतारी रियाल चौथो संस्कररणको नोट नचल्ने भएको छ । कतारी केन्द्रीय बैंकले उक्त नोटहरू १ जुलाई २०२१ बाट चलनचल्तीबाट हटाउने निर्णय लिइसकेको छ ।
    कतारी बैंकको यस्तो निर्णयपछि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई जानकारी गराएको छ । नालको केन्द्रीय बैंकले नेपाली नागरिकसँग भएको रकम अबको २० दिनभित्र साट्न पनि आग्रह गरेको छ ।
    राष्ट्र बैंकको विभाग, प्रादेशिक कार्यालय, विदेशी विनिमयको कारोबार गर्ने वित्तीय संस्थाका साथै मनी एक्सचेन्जैरहरूबाट २७ वैशाखसम्म सटही गर्न भनिएको छ । त्यसपछि कतारी रियाल चौथो संस्क्रणको नोट लिए एक्सचेन्ज नहुने राष्ट्र बैंकले जानकारी गराएको छ ।

  • ad space
  • सिफारिस
    लोकप्रिय