काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७७ र ४ हजार ६३ जनाको एन्टिजेन परीक्षणमा ९०२ जनामा संक्रमण पुष्टि भएको छ।