• vacancy ad
  • कांग्रेस नेता राम्जी कुँवरको निधन

  • Ad Space available
  • पोखरा । नेपाली कांग्रेसका नेता तथा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष रामजी कुवँरको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौंमा उपचार गराइरहेका कुवँर कोभिड निको भएपनि स्वास्थ्यमा सुधार भएको थिएन ।

    उनको उपचारकै क्रममा टिचिङ अस्पतालमा निधन भएको परिवार श्रोतले जनाएको छ । कुवँर यसअघिको स्थानीय चुनावमा पोखरा महानगरको मेयरका प्रत्यासी थिए ।

    ad space
  • ad space
  • सिफारिस
    लोकप्रिय