काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
७ हजार ४९९ पीसीआर परीक्षणमा १ हजार ७४५ र ४ हजार २८ एन्टिजेन परीक्षणमा ८७७ गरी २ हजार ६२२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २ हजार २११ जना निको भएका छन्।
सिफारिस
लोकप्रिय