• vacancy ad
  • निर्माणाधीन घरको छतबाट खस्दा एक जनाको मृत्यु

  • Ad Space available
  • काठमाडाैं। मध्यपुरथिमी नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा रहेको राजु श्रेष्ठको चारतले निर्माणाधीन घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ।

    राति घरको छतमा सुत्न जाने क्रममा रेलिङ नभएको भर्‍याङबाट खस्दा सोही घरमा परिवारसहित काम गर्न बसेकी मजदुर ३० वर्षीया लीला सदाको घटनास्थलमै मृत्यु भएको हो।

    ad space

    सिन्धुली दुधौली घर भएका रामकुमार सदा, श्रीमती र छोरी तीन जनाको परिवार निर्माणाधीन घरमा काम गर्न बसेकामा राति १० बजे खाना खाएर लक्ष्मी छतमा सुत्न जाँदा घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।

  • ad space
  • सिफारिस
    लोकप्रिय