• vacancy ad
  • एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूह नजाने

  • Ad Space available
  • आज नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक बस्दै छ । सर्वोच्च अदातलको आदेशले मान्यता नदिएपछि एमालेले महाधिवेशन आयोजक कमिटी भङ्ग गरी आजका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

    आजको आठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ । बिहीबार बुद्धनगरमा बसेको बैठकले यथास्थितिमा बैठकमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष भीमबहादुर रावलले जानकारी दिए ।

    ad space

    पार्टीलाई २०७५ जेठ २ अगाडिको अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएको समूहले अहिलेको स्थितिमा बैठकमा सहभागी हुन नसकिने निष्कर्ष निकालेको हो ।

  • ad space
  • सिफारिस
    लोकप्रिय