![](https://batikanews.com/wp-content/uploads/2025/01/samsadiya-samiti-ramhari-khatiwada-80x100.jpg)
![](https://batikanews.com/wp-content/uploads/2021/06/bagmati.jpg)
हेटाैंडा। वाग्मती प्रदेशसभाको आगामी बैठक असार १७ गते दिनको ३ बजे बस्ने भएको छ। सो बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/७९ को बिनियोजित बजेट,राजश्व र आयव्यय माथि छलफल हुने बताइएको छ ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक असार १७ गते दिनको ३ बजे तय भएको जानकारी दिए।
उनले बुधबार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए।
प्रदेशसभाको यही असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजश्व सङ्कलन, आय–व्यायको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए।
सिफारिस
लोकप्रिय