• vacancy ad
  • बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

  • Ad Space available
  • काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका बासिन्दालाई कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

    नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै सो निर्णय गरेका हुन्।

    मन्त्री श्रेष्ठले चाँडै नै कोरोनाविरुद्धको खोप ल्याएर देशभर रोकथाम र नियन्त्रणमा काम गरिने बताए। उनले खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको समेत बताए।

    सिफारिस
    लोकप्रिय