• vacancy ad
  • रामचन्द्र पौडेलले डाके आफूनिकट नेताहरूको बैठक

  • Ad Space available
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनलाई लिएर आफू पक्षीय नेताहरूलाई छलफलका लागि बोलाएका छन् । शुक्रबार दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो ।

    गत शनिबारयता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएका छन् । यसैको मेसोमा पौडेलले पनि आफू निकट नेताहरूको बैठक बोलाएका छन् । बिहीबार बस्ने भनिएको बैठक विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण रोकिएको थियो ।

    ad space
  • ad space
  • सिफारिस